Jhola Nepali Movie first time Out of Country in Arlington, VA, America


rewrite this title in friendly manner Jhola Nepali Movie first time Out of Country in Arlington, VA, America

Read More

write 5 point of आँसु बगाउदै झोला कथाका लेखक वरिष्ठ साहित्यकार श्री कृष्ण धरावासी सँग बसेर आलिङ्गटनवासीले “झोला” चलचित्र हेरे् । दर्शकको खचाखच परिस्थितिमा साथमा स्थानिय अमेरिकन दर्शकहरुको पनि उपस्थिति थियो । सोचे भन्दा माथिल्लो स्तरको कलाकारहरुले गरेको स–सक्क्त अभिनयले दर्शक मन्तरमुग्ध थिए । सम्पूर्ण नेपालीहरुले एक पटक नहेरि नहुने दर्शकहरुको प्रतिक्रिया थियो । साथै विदेशी व्यक्तिहरुलाई देखाउन सके नेपाल, नेपाली कला, संस्कृति र कलाकारहरुको नाम उच्च रहने छ । यस कार्यमा प्राइड नेपाल यू एस सधैव प्रयासरत रहने छ । प्रदेशमा पहिलो पटक प्रर्दशन गर्न आलिङ्गटन, भर्जिनिया अमेरिका स्थित प्राइड नेपाल यू यस, संस्थालाई दिएकोमा सम्पूर्ण चलचित्र परिवार लेखक, निमार्ता, कलाकारहरुलाई धन्यवाद व्यक्क्त गर्दै यस झोला फिल्मको अन्तराष्ट्रिय स्तरमा सफल्ताको कामना गर्दछौ ।
कृष्ण कुमार श्रेष्ठ
अध्यक्ष्य
प्राइड नेपाल यू यस
आलिङ्गटन, भर्जिनिया अमेरिका

summarize this content to 150 words आँसु बगाउदै झोला कथाका लेखक वरिष्ठ साहित्यकार श्री कृष्ण धरावासी सँग बसेर आलिङ्गटनवासीले “झोला” चलचित्र हेरे् । दर्शकको खचाखच परिस्थितिमा साथमा स्थानिय अमेरिकन दर्शकहरुको पनि उपस्थिति थियो । सोचे भन्दा माथिल्लो स्तरको कलाकारहरुले गरेको स–सक्क्त अभिनयले दर्शक मन्तरमुग्ध थिए । सम्पूर्ण नेपालीहरुले एक पटक नहेरि नहुने दर्शकहरुको प्रतिक्रिया थियो । साथै विदेशी व्यक्तिहरुलाई देखाउन सके नेपाल, नेपाली कला, संस्कृति र कलाकारहरुको नाम उच्च रहने छ । यस कार्यमा प्राइड नेपाल यू एस सधैव प्रयासरत रहने छ । प्रदेशमा पहिलो पटक प्रर्दशन गर्न आलिङ्गटन, भर्जिनिया अमेरिका स्थित प्राइड नेपाल यू यस, संस्थालाई दिएकोमा सम्पूर्ण चलचित्र परिवार लेखक, निमार्ता, कलाकारहरुलाई धन्यवाद व्यक्क्त गर्दै यस झोला फिल्मको अन्तराष्ट्रिय स्तरमा सफल्ताको कामना गर्दछौ ।
कृष्ण कुमार श्रेष्ठ
अध्यक्ष्य
प्राइड नेपाल यू यस
आलिङ्गटन, भर्जिनिया अमेरिका

source

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *